कृषकहरुलाई मौरीपालन तालीम

विकल्प /म्याग्दी मंसिर १३ गते । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा मौरीपालन सम्बन्धि जिल्ला स्तरीय तालीम सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालीमको शनिबार पिप्ले १ घुमाउने तालमा ब्यवहारीक प्रशिक्षणसंगै एक औपचारीक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । परम्परागत रुपमा घरायसी उपभोगका लागि मौरीपालन गर्दै आएका कृषकहरुलाई मौरीपालन विस्तारमा अग्र्रसर र ब्यवसायीक … Continue reading कृषकहरुलाई मौरीपालन तालीम